दर्जन सिडिओको सरुवा

काठमाडौँ । सरकारले दर्जन जति प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृह मन्त्रालयले बुधवार(आज) मन्त्रालयलगायत विभिन्न जिल्लाका प्रजिअहरुको सरुवा गरेको हो । प्रशासन सिंहदरवार उच्च स्रोतका अनुसार गृह मन्त्रालयका वरिष्ठ सहसचिव घनश्याम उपाध्यायलाई ललितपुर जिल्ला प्रशासन कार्यालयको प्रजिअमा सरुवा गरेको छ । यसैगरी सरुवा हुने अन्य प्रजिअहरुमा रुद्रा शर्मा भक्तपुर, पुण्यविक्रम पौडेल गुल्मी, सङ्करहरि … Continue reading दर्जन सिडिओको सरुवा